scheduleबिहिवार कार्तिक २९ गते, २०७५

यसरी २ नगर र ११ गाउँपालिकामा बाँडिनेभयो धादिङलाई (स्पष्ट नक्सासहित)

धादिङ, २३ कात्तिक । धादिङ जिल्लामा २ नगरपालिकासहित १३ स्थानीय निकाय बनाउन जिल्ला स्थित राजनीतिक दल र सरोकारवालाहरु सहमत भएका छन् । यसअघि यो संख्या १२ रहनेगरी सहमति बनेको थियो । स्थानीय निकाय पुनर्संरचना आयोगले प्रतिवेदन बुझाउन थप समय दिएपछि दलहरु अझै गृहकार्य गरेर १३ वटा स्थानीय निकाय बनाउने निष्कर्षमा पुगेका हुन् ।

नयाँ सहमतिअनुसार अब एघार गाउँपालिका र दुई नगरपालिका बन्नेछन् । साविकको नीलकण्ठ गाउँ पालिकामा अन्य तीन गाविस थपिएको छ भने काठमाडौं-नुवाकोट सीमा जोडिएका जीवनपुर, छत्रेदेउराली र नौबिसे गाविसलाई मिलाएर धुनिवेशी नगरपालिका बनाउने सहमति भएको छ ।

नक्सामा हेर्नुहोस्:

dhading-gaupalika-final

सूचीमा हेर्नुहोस्:

dhading

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob