scheduleमगलवार माघ ११ गते, २०७३

अमेरिकामा भएको कार दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु

वाशिंगटन, २ पुस । अमेरिकामा भएको कार दुर्घटनामा नेपाली मुलकी छात्रा ममता कँडेलको मृत्यू भएको छ । वाशिंगटन सियाटलमा बिहीबार बिहान भएको कार दुर्घटनामा परी २१ बर्षीय नेपाली कंडेलको घटनास्थलमै मृत्यु भएको हो ।

वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा चालक तथा अन्य पछाडि बसेका यात्रुलाई सामान्य चोट लागेको  छ ।

जाडो मौसममा बिदाको लागि आगामी दिसम्बर १९ तारीख नेपाल जाने तैयारीमा रहेकी उनी केही समयअघि भर्जिनियाको साउथ राइडिंग शहरमा समेत आएकी उनको पारिवारिक स्रोतले जनाएको छ ।

एक प्रतिभाशाली छात्रा रहेकी उनी महिला अधिकारको पक्षमा वकालत गर्दै आएकी थिइन् । हिउँको कारण सडक चिप्लो भई सवारी साधन चिप्लिएर दुर्घटना भएको बुझिएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage