scheduleसोमवार कार्तिक ६ गते, २०७४

शब्दको अष्ट्रेलिया यात्रा

सिड्नी, २० पुस । सौगात मल्ल अभिनित चलचित्र शब्दको रिलिज नेपाल र अष्ट्रेलियाबाट एकसाथ हुने भएको छ ।

यहि जनवरी १३ तारिखमा नेपाल र अष्ट्रेलियाको सिडनीबाट एकसाथ रिलिज गर्न लागिएको चलचित्र निर्देशक सन्तोष सिवाकोटीले जनाएका छन । पारिवारिक कथामा निर्माण भएको सो चलचित्रको रेड कार्पेट शोका लागि नायक मल्ल अष्ट्रेलिया जाँदैछन ।

उनको यो पहिलो अष्ट्रेलिया भ्रमण हो । अष्ट्रेलियामा प्रर्दशनको व्यबस्थापन असनेप इभेन्ट्सले गरेको छ । चलचित्रमा सौगातका अतिरिक्त कमली वाइवा, अनुभव रेग्मीलगायतको अभिनय रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC