scheduleसोमवार फाल्गुन १६ गते, २०७३

तपाईलाई थाहा छ अम्बाको पात सेवन गर्नुको फाइदा ?

एजेन्सी । हुन त अम्बा हाम्रो घर वरपर पाइने भए पनि यसको फलमा सबैको ध्यान जान्छ किनकि यो एक मिठो फल हो । तर हामीले अम्बा खाइरहँदा त्यसको पात कसैले वास्ता गरेको हुँदैनन् । तर अम्बाको पात सेवनले  निकै मानव स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ । आज हामी तपाईलाई अम्बाको पात सेवनको फाइदाहरु बारे जानकारी गराउँछौं ।

यी हुन् अम्बाको पात सेवन गर्नुका फाइदाहरु

अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि निकै फाइदाजनक हुन्छ ।

अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।

४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।

अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।

 

 

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage