scheduleमगलवार माघ ११ गते, २०७३

कलेजो सुन्निनबाट जोगाउन घरमै बनाउन सकिन्छ जुस (विधिसहित)

कलेजो सुन्निनु स्वास्थ्यको लागि चुनौतीको विषय हो । केही घरेलु उपायका विधिहरु हुन्छन् जसबाट हामीले कलेजो सुन्निनबाट जोगाउन सक्छौं ।

मात्रै एक हप्तासम्म मात्र यस्तो जुस सेवन गर्दा पनि कलेजो सुन्निने समस्याबाट अपेक्षाकृत लाभ हासिल गर्न सकिन्छ ।

विधि

एउटा सानो गिलासमा गाजरको रस र पालकको रस झण्डै एक चियाको घुट्कोजति मिलाएर त्यसमा एकदम कम नुन र मरिच मिसाएर पिउनुहोस् । यस्तो जुसलाई बिहान र बेलुका हप्तामा तीन दिन, दिनमा दुईपटक सेवन गर्नुपर्छ ।

यसैगरी हप्तामा बाँकी चार दिन गाजर र काँक्रोको रस मिलाएर पिउनुहोस् । यसलाई पनि दिनमा दुईपटक सूर्यास्तभन्दा अगाडि नै पिउनुहोस् । यसले कलेजो सुन्निने लगायतका समस्याबाट सजिलै मुक्ति मिल्दछ ।
स्रोत : वन्लिआयुर्वेद डट कम

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage