scheduleबिहिवार चैत्र १७ गते, २०७३

प्रदर्शनीमार्गबाट सरकारविरुद्ध विपक्षीको गर्जन

काठमाडौं, २२ पुस । संविधान संशोधनको विरोधमा नेकपा एमाले लगायत नौ विपक्षी दलले राजधानीमा विरोध सभा गरेको छ । उक्त आमसभा प्रदर्शनीमार्गमा जारी छ ।

शुक्रबार विरोध सभालाई सम्बोधन गर्दै एमाले महासचिव ईश्वर पोखरेलले कुनै पनि हालतमा संशोधन विधेयक पास गर्न नदिने उद्घोष गरेका छन् । हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन लागेको र अंगीकृतलाई प्रमुख पद दिन खोजेको उनको आरोप थियो ।

उता राष्ट्रिय जनमुक्ति पार्टीका नेता शिवलाल थापा भने संविधान संशोधनको प्रस्तावमा केहि सकारात्मक देखिए । उनले संविधान बनाउँदा मगरातलाई टुक्रा पारेको बताउँदै तर अहिले सीमांकन हेरफेरसहित ल्याइएको संशोधन प्रस्ताव सकारात्मक भएको टिप्पणी गरे ।

एक फरक प्रसंगमा उनले प्रचण्डले नैतिकताको हिसाबमा राजिनामा दिनुपर्ने बताए । नेता थापाले भने, ‘भारतले नेपालमाथि गिद्धे दृष्टि लगाउँछ भने सुगौली सन्धीको हिसाब किताब लिन्छौ ।’

प्रतिकृया लेख्नुहोस्:
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage