scheduleशुक्रवार मंसिर ८ गते, २०७४

व्यस्त छन्

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

भान्सामा हुनेहरू हटाउन र खटाउनमै व्यस्त छन्,
भान्सा बाहिरकाहरू पनि नाङ्लो ठटाउनमै व्यस्त छन्,
सबैलाई देखी-बुझी सकेपछि यस्तो लाग्छ अब त-
अरु केही होइन, यी सब समय कटाउनमै व्यस्त छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC