scheduleशुक्रवार जेष्ठ १२ गते, २०७४

प्राधिकरणका कार्यकारीले बुझाए दोस्रो चरणको स्पष्टिकरण

काठमाडौं, २४ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले सरकारलाई दोस्रो चरणको स्पष्टिकरण बुझाएका छन् ।

उनले आज प्रधानमन्त्री कार्यालयमा पुगेर सरकारको जवाफ पठाएका हुन् ।

सरकारले ज्ञवालीसँग विभिन्न निकायसँग सहकार्य, पुनर्वास तथा भूकम्प पीडितलाई अनुदानमा चित्त बुझ्दो काम गर्न नसकेको भन्दै शुक्रबार दोस्रो चरणको स्पष्टिकरण मागेको थियो ।

आइतबार ज्ञवालीले सरकारलाई स्पष्टिकरण पेश गरेका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage