scheduleमगलवार माघ ११ गते, २०७३

घरमा एक्लै हुँदा यस्तो हुने रहेछ यी केटीहरुको हर्कत !

एजेन्सी । हामी घरमा अथवा कोठामा एक्लै भयौं भने के गर्छौं ? टिभी हेर्छौं, पार्टी गर्छौं अथवा मोजमस्तीका अन्य केही विकल्पहरु । तर केटीहरु घरमा एक्लै हुँदा के गर्छन् होला ?

यस्ता छन् केही केटीका बारे रोचक तथ्यहरु

जब घरका सदस्यहरु बाहिर जान्छन् या एक्लै हुन्छन् उनीहरु आफूलाई मिनी फेशनका रुपमा लिन्छन् । आफूले पछिल्लो समय किनेका नयाँ-नयाँ कपडाहरु लगाउँछन् । त्यो उनीहरुको परीक्षण हो ।

एक्लै भएको मौकामा उनीहरु परिवारका सामु हेर्न असहज हुने टिभी शोहरु हेर्ने गर्छन् ।

एक्लो अवस्थामा केटीहरु ऐनाको अगाडि उभिएर आफ्नो अनुहारलाई विभिन्न रुपमा प्रस्तुत गर्छन् । कहिले मुख बिगार्छन् त कहिले हाँस्छन् । यस्तो गर्दा उनीहरु आनन्द महशुस गर्छन् ।

एक्लै भएको बेला केटीहरु प्राय: कल्पनामै रमाउँछन् । यस्तो सोच्छन् कि आफूलाई केही ठूला पुरस्कार अर्थात महत्वपूर्ण उपलब्धीहरु हासिल होस् ।

यस्तो अवस्थामा उनीहरु आफूलाई मनपर्ने गीत ठूलो आवाजमा सुन्छन् र गाउने पनि गर्छन् ।

बहाना बनाएर नखाने गरेका खानेकुराहरु फ्रिजबाट निकालेर खान्छन् र यस्तो मै उनीहरु मजा मान्छन् ।

अरुबेला केटीहरु आफ्नो भूपू ब्याइफ्रेण्डको कुरा सुन्न पनि मन पराउँदैनन् तर एक्लो भएको बेला भूपू ब्याइफ्रेण्डको प्रोफाइल नियाल्छन् र सम्झन्छन् ऊ अहिले कोसँग डेट गरिरहेको होला ?

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage