scheduleबिहिवार चैत्र १७ गते, २०७३

‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा दुई दिनमै ५७ करोडको प्रतिवद्धता

काठमाडौं, २६ पुस । ऊर्जा मन्त्रालयले सुरु गरेको नेपालको पानी जनताको लगानी कार्यक्रमका लागि दुई दिनमै ५७ करोडभन्दा बढीको लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

अनलाइनमार्फत ऊर्जामा लगानीका लागि मागिएको प्रतिवद्धतामा दुई दिनमा ९ हजार १ सय ६५ जनाले प्रतिवद्धता जनाएका छन् । पहिलो दिन यो संख्या ३ हजार २ सय ६४ थियो । मंगलवार अपरान्ह ४ बजेसम्मको तथ्यांकअनुसार हालसम्म ६ वटा कम्‍पनीले अनलाइन प्रतिवद्धता जनाएका छन् ।

६ वटा कम्पनीबाट २ करोड ४६ लाख २५ हजारको लगानी प्रतिवद्धता आएको ऊर्जा मन्त्रालयले जनाएको छ । कम्पनी र व्यक्तिगत तवरबाट कुल ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँको प्रतिवद्धता आएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage