scheduleशुक्रवार जेष्ठ १२ गते, २०७४

रमिलाले जन्माएर फ्याँकेको नवजात शिशु मृत भेटिए

पाँचथर, २७ पुस । पाँचथरको सिदिन–४ मा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । स्थानीयवासी २१ वर्षीया रमिला राईले जन्माएर फालेको भन्दै उनलाई र घटनामा संलग्न फिदिम–१ बस्ने २८ वर्षीय केवर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैलाई मङ्गलबार जिल्ला अदालत पाँचथरबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धानको कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage