scheduleमगलवार माघ ११ गते, २०७३

विद्युत प्राधिकरणमा २५० भन्दा बढी पदमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं, २७ पुस । नेपाल विद्युत प्राधिकरणमा २५० भन्दा बढी पदमा जागिर खुलेको छ । प्राधिकरणले खुला दरखास्त अाह्वान गर्दै विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेर दरखास्त माग गरेको हो ।

दरखास्त माग गरेका पदहरुमा उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायतका रहेका छन् । यसैगरी प्राधिकरणले मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, फोरमेन, फोरमेन ड्राइभर, मिटर रिडर, इलेक्टि्रसियन, जुनियर मिस्त्री र ड्राइभरका लागि प्राधिकरणले विज्ञापन प्रकाशित गरी दरखास्त आव्हान गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage