विद्युत प्राधिकरणमा २५० भन्दा बढी पदमा जागिर खुल्यो (विज्ञापनसहित)
काठमाडौं, २७ पुस । नेपाल विद्युत प्राधिकरणमा २५० भन्दा बढी पदमा जागिर खुलेको छ । प्राधिकरणले खुला दरखास्त अाह्वान गर्दै विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेर दरखास्त माग गरेको हो ।
दरखास्त माग गरेका पदहरुमा उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायतका रहेका छन् । यसैगरी प्राधिकरणले मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, फोरमेन, फोरमेन ड्राइभर, मिटर रिडर, इलेक्टि्रसियन, जुनियर मिस्त्री र ड्राइभरका लागि प्राधिकरणले विज्ञापन प्रकाशित गरी दरखास्त आव्हान गरेको छ ।