scheduleसोमवार फाल्गुन ९ गते, २०७३

११ सय जनाभन्दा बढीलाई सरकारी जागिरको अवसर (सूचना र प्रक्रियासहित)

काठमाडौं, २७ पुस । लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहमा १ हजार १ सय १२ जना नायब सुब्बाका लागि दरखास्त खुलाएको छ । आयोगले माघ १८ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो ।

कुल संख्यामध्ये ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट र बाँकी भने निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेआयोगद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

रोगजारीका लागि मध्यमाञ्चल क्षेत्रका लागि १ सय ९८, पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चल क्षेत्रका लागि ५७ र सुदूरपश्चिमाञ्चलका लागि ४३ जना नासुका लागि खुला प्रतिस्पर्धा हुनेछ ।

खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागूनमा र दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगद्वारा प्रकाशित सूचनामा जानकारी दिइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage