scheduleमगलवार माघ ११ गते, २०७३

प्रधानमन्त्री हुँदा ओलीले किन बिदा दिएनन् पृथ्वी जयन्तीमा ? यस्तो छ ओलीको जवाफ

काठमाडौं, २७ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको बताएका छन् ।
बुधबार पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय एकीकरणको धरोहर पृथ्वीनारायण शाहको जन्म दिनलाई आफूले नेतृत्व गरेको सरकारले पनि सार्वजनिक बिदा दिन नसेको गुनासो गरेका छन् ।

अध्यक्ष ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको भन्दै उनको अभियानलाई अघि बढाउनु पर्नेमा जोड दिए । एमाओवादीतर्फ लक्षित गर्दै उनले भने, ‘तपाईहरुकै कारण पृथ्वी जयन्तीमा विदा दिन सकिएन् ।’

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage