scheduleशनिवार आश्विन ७ गते, २०७४

सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ : भट्टराई

फाइल फोटो

दाङ, २७ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगेकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताएका छन् ।

संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिंँदै उनले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताए ।
प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा छ भने । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC