scheduleबिहिवार श्रावण १२ गते, २०७४

नेपाल नै नरहे नेपाली रहँदैनौँ: संयोजक भट्टराई

काठमाडौं, २७ पुस । नयाँ शक्ति नेपालका संयोजक एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियतालाई बहसको विषय नबनाउन सबैलाई आग्रह गरेका छन् ।

बुधबार राजधानीको एक कार्यक्रममा बौल्दै संयोजक भट्टराईले सार्वजनिक विदालाई राष्ट्रियताको विषय बनाउन नहुने भन्दै उनले  भने, ‘नेपाल नै नरहे हामी नेपाली रहँदैनौं । र, राष्ट्रियता सबैको साझा विषय भएकाले बहसको विषय बनाइराख्नु आवश्यक छैन् ।’

 

डा. भट्टराईले ‘पार्टी भन्दा पनि ठुलो, देश रहेको भन्दै सबैलाई मिलेर बस्न आग्रह समेत गरेका थिए ।’

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC