scheduleशुक्रवार जेष्ठ १२ गते, २०७४

देशमा भ्रष्टचार मौलाएको छ : डा कोइराला

काठमाडौं, २७ पुस । काँग्रेस नेता डा.शेखर कोइरालाले घुसको रकमसहित प्रकाउ परेका व्यक्ति प्रधानन्यायाधीसको ठाडो आदेशमा छुटनुले देशमा भ्रष्टाचार मोलाएको बताएका छन् ।

घुससहित समातिएका कर्मचारी प्रधानन्यायाधीसको आदेशमा छुटेको समाचार आएपछि उनले उक्त घटनाले मूलूक अराजकतातर्फ प्रवेश गरेको भन्दै चिन्ता व्यक्त गरे ।

बुधबार राजधानीमा प्रशासन ब्यवस्थापन र बिकास केन्द्र (कामाद) ले राजधानीमा आयोजना गरेको ‘राजनिती र प्रशासनको अन्तर्सम्बन्ध एवं यसको बर्तमान अवस्था’ बिषयक अन्तरक्रियालाई संबोधन गर्दै उनले भने, ‘अदालतका कर्मचारीलाई भ्रष्टाचारको मूद्दा लगाउन संबिधानले छेकेको छैन ‘ उनले भने ।

बरिष्ठता, योग्यता र क्षमताको आधारमा कर्मचारीको पदस्थापन,सरूवा र बढुवा गरिने परिपाटी नबनाएसम्म प्रशासनिक क्षेत्र धरासयी बनिरहने उनको दाबी थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage