scheduleमगलवार माघ ११ गते, २०७३

बहुमत ल्याएर संविधान संशोधन गर्न सचिव भट्टराईकाे आग्रह

फाइल फोटो

दाङ, २७ पुस । नेकपा  एमाले  का सचिव योगेश भट्टराईले निर्वाचनबाट बहुमत ल्याएर संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लाई आग्रह गरेका  छन् ।

संविधान संशोधनको विरोधमा संयुक्त सघर्ष समितिले बुधबार  घोराहीमा आयोजना गरेको विरोधसभामा उनले भने – एमाले निर्वाचनका लागि तयार रहेको छ ।

भट्टराईले  ‘मिति घोषण गरेर निर्वाचनमा जाऔँ’  भन्दै निर्वाचन गराउने मौका इतिहासले प्रदान गरेको हुँदा यसको सदुपयोग गर्नसमेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

अहिले संविधान संशोधन नभई कार्यान्वयन गर्ने वेला रहेको बताउँदै उनले मधेसबाट एक सिट नजितनेले मधेसको प्रतिनिधित्व गर्न सक्दैन् भने । रास

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage