scheduleबिहिवार मंसिर २८ गते, २०७४

पोखरा अपडेट : एमालेको ४ हजारको अग्रता

पोखरा, ९ जेठ । पोखरा-लेखनाथ नगरपालिकाको पछिल्लो मतगणना परिणामअनुसार प्रमुख पदमा कांग्रेसका उम्मेदवारभन्दा नेकपा एमालेका उम्मेदवारले झण्डै चार हजार मतले अगाडि रहेका छन् ।

यस्तो छ परिणाम
प्रमुख
एमाले – २८,८५९
कांग्रेस – २४,६६५

उपप्रमुख
एमाले – २७२३८
कांग्रेस – २३२२०

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL