scheduleशनिवार आषाढ़ १० गते, २०७४

टाटाले ल्यायो स्कूल बस पुनर्बिक्री मूल्यसहित एक्स्चेन्ज अफर

काठमाडौं, १ असार । नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले टाटा स्कूल बस एक्स्चेन्ज अफर सार्वजनिक गरेको छ ।

टाटाका २६ देखि ४० सिट संख्यासम्मका टाटा स्कूल बसहरुमा अहिलेसम्मकै उत्कृष्ट पुनर्बिक्री मूल्यसहितको एक्स्चेन्ज अफर ल्याएको सिप्रदीले दावी गरेको छ ।

असार १६ गतेसम्म लागू हुने उक्त अफरअन्तर्गतका स्कूल बसमा एबिएस ब्रेकिङ प्रणाली र उच्च सुरक्षाकवचका लागि बस बडी कोड र यान्त्रिक इन्धन इन्जेक्सन पम्प प्रणाली जडान गरिएको छ । यस्तो प्रविधिले कम खर्चमा उच्च प्रतिफल दिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage