scheduleशुक्रवार मंसिर २९ गते, २०७४

बलिउड अभिनेता नाना पाटेकरको कमाइ कति ?

एजेन्सी । बलिउडका एक प्रशिद्ध कलाकार हुन् नाना पाटेकर । उनको वास्तविक नाम विश्वनाथ पाटेकर हो । उनको जन्म सन् १९५१ मा भएको थियो । बलिउडमा बेजोड अभिनय कला भएका कलाकारमा गनिने नाना पाटेकरले विभिन्न विषयमा फिल्म खेलेको छन् । उनको पहिलो फिल्म गामन हो जुन १९७८ मा आएको थियो ।
पाटेकरले निलाकन्थीसँग विवाह गरेका थिए । उनीहरुको एक छोरा रहेका छन् ।

उनको नेटवर्थ ४० करोड भारतीय रुपैयाँ रहेको छ ।

उनको मुम्बइमा एक बंगला रहेको छ । त्यस्तै गोवामा समेत एउटा घर रहेको छ ।

कारहरु
अउडी क्विउ ७
महिन्द्रा स्कर्पियो

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL