scheduleआइतवार भाद्र ४ गते, २०७४

७ फोटोमा हेर्नुहोस् विश्वकै सबैभन्दा सेक्सी नर्स

यी नर्सलाई अहिले विश्वकी सबैभन्दा सेक्सी नर्सको नामले सामाजिक सञ्जालमा प्रचारित गरिएको छ । त्यस्तै आज हामी उनकै बारेमा केही रोचक जानकारी तथा तस्बिरहरु बताउन गइरहेका छौँ ।

२३ वर्षकी केरीना लिनले इन्स्टाग्राममा जम्मा ६६ फोटो अपलोड गरेकी छन् भने दुई लाख फलोअर्स बनाइसकेकी छन् । अहिले उनका फलोअर्स सङ्ख्या दुईगुणा बढेर ४ लाख पार गरिसकेको छ । यसरी सामाजिक सञ्जालमा उनको फोटोहरु भाइरल हुने क्रम बढ्दै गइरहेको छ । ब्रिटिस अनलाइन साइट द सन र डेलीमेल ले समेत उनको फोटो प्रकाशित गरिसकेका छन् ।

कैरीनाले धेरैजसो सेल्फी खिचेको फोटो शेयर गर्ने गरेकी छन् । ताइवानको राजधानी ताईपेईको अस्पतालमा काम गर्ने यी नर्सले कामबाट फुर्सत पाउना साथै फोटो अपलोड गर्ने गरेकी छन् । उनका फोटोहरु कुनै मोडल भन्दा कम छैनन् । उनको भनाइ अनुसार एउटा नर्स मोडल बन्न सक्दिनन् भन्ने कतै लेखेको छैन ।

कतिपय मानिसहरुले कैरीनाको आलोचना गर्दै उत्तेजक फोटोहरु हालेको आरोप पनि लगाएका छन् तर उनले त्यस्ता कमेन्टसहरुप्रति ध्यान दिएकी छैनन् ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC