scheduleशनिवार मंसिर ९ गते, २०७४

सलमानभन्दा शाहरुख धनी, कसको सम्पति कति ?

काठमाडौं । बलिउडका तीन खान सलमान, शाहरुख र आमिरले पछिल्लो तीस वर्षमा फिल्मको धारनै परिवर्तन गरिदिएका छन् । सलमान र शाहरुखको हालैको फिल्म फ्लप भएपछि यिनीहरुको सुनौलो मौका समाप्तिको बाटोमा जान थालेको भन्न थालिएको छ । यद्यपी आमिरको फिल्मले भने राम्रो व्यापार गरिरहेको छ ।

अब सम्पतिको कुरा गरौं । शाहरुख र सलमानसँग गरी करिब ५५०० करोडको सम्पति छ । तर, सम्पतिको मामिलामा सलमानभन्दा शाहरुख अगाडी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सलमानसँग १५०० करोड सम्पति छ भने शाहरुखसँग ४ सय करोडको सम्पति छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC