scheduleशुक्रवार मंसिर ८ गते, २०७४

माओवादीले छान्यो ८ राज्यमन्त्री, को-को छन् ?

काठमाडौं, ४ भदौ । माओवादी केन्द्रले १० जना राज्यमन्त्री छानेको छ ।

आइतबार माओवादीले जाकिर हुसेनलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ भने रामसिंह यादव परराष्टमन्त्रीमा सिफारिस गरेको छ । त्यस्तैगरी कर्णबहादुर विकलाई आपूर्ति, सम्भुलाल श्रेष्ठलाई स्वास्थ्य,छमबहादुर गुरुङलाई सहरी विकास, श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री, गोमा कुँवरलाई पशुपक्षी र वाङ्दी शेर्पालाई सामाज्य प्रशासन राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

८ राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पद तथा गोपनियताको सपथ गराउने माओवादीले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC