scheduleसोमवार आश्विन ९ गते, २०७४

लाजै मर्नुभो

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

हामी सबै नैतिकताबाट झर्यौं या त उहाँ मात्रै झर्नुभो,
विश्वविद्यालयकै भिसीले पार्टीलाई अन्तर्घात गर्नुभो,
आचार बिचार बिहिन समाचार भइरहेछौं हामी किन –
अब त यस्तो लाग्छ- गर्वले मै हुँ भन्न पनि लाजै मर्नुभो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC