scheduleसोमवार कार्तिक ५ गते, २०७५

सकियो ५ सय ९२ सांसदको कार्यकाल, आजैदेखि पूतपूर्व


काठमाडौं, ४ कात्तिक । आजदेखि अहिलेका सांसदहरु भूतपूर्व बनेका छन् । कात्तिक ५ गते अर्थात् भोलि पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता भएकाले उनीहरु आजदेखि भूतपूर्व बनेका हुन् ।

नेपालको संविधानको धारा २ सय ९६ मा रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने उल्लेख छ । तर, कार्यकाल पूरा हुनु अगावै प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले मनोनयनपत्र दर्ता गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद कायम रहने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्था अनुसार कात्तिक ४ गते अर्थात आजबाट अहिलेका सांसदहरुको कार्यकाल समाप्त भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Devendra parajuli
NTC
Vianet
Sajhajob