scheduleबिहिवार फाल्गुन १० गते, २०७४

जाडोमा मुटुका बिरामीले गर्नुपर्छ यस्ता कार्यहरू

काठमाडौँ, १९ मंसिर ।  यतिवेला जाडो मौसम सुरू भएको छ । उपत्यका सहित देशका सबै भागमा चिसो बढ्दै छ । यो मौसममा केटाकेटी र बुढाबुढीको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । केटाकेटी र बुढाबुढीले मात्रै होइन दम तथा मुटुरोगबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ ।

मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने

मुटुरोगीले नियमित स्वास्थ्य परीक्षण गर्ने

व्यायम गर्न परे घरभित्रै गर्ने

शरीरमा चिसो पैतलाबाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने ।

छातीतथा फोक्सोमा चिसो घुस्न नदिन न्यानो कपडा लगाउने

खुट्टामा चिसो रहे शरीर नतात्ने हुनाले खुट्टाको पैतला तताउन बल गर्ने

खुट्टा नताते तातोपानीमा डुवाउने, हडवाटर व्यागले सेक्ने

तेल तताएर पैतालामा विशेष मालिस गर्ने

विहानको घाममा ढाड फर्काएर बस्ने

शरीरमा बाक्ला कपडा लगाउने

बस्ने कोठामा भयान्टीलेसन राखेर हिटर ताप्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL