scheduleबिहिवार मंसिर २८ गते, २०७४

लोकतन्त्रमा तारजाली

बेलाको बोली (मुक्तक)

ऋषि बस्ताकोटी

अवसर आउँदा भान्जा-भान्जी, साला-साली चाहिन्छ,
मतपत्र जोगाउन लोकतन्त्रमा तारजाली चाहिन्छ,
कहीं नभएको जात्रा हाम्रै गाउँमा भन्दै कति बस्ने अझै-
यो विकृतिलाई च्यात्न हिम्मतिला नेपाली चाहिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL