scheduleबिहिवार मंसिर २८ गते, २०७४

महादेवामा एक मत पनि खसेन

सप्तरी, २१ मंसिर । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा शान्तिपूर्ण र उत्साहजनक भनिरहँदा सप्तरीको महादेवा गाउँपालिकाको महादेवास्थित प्रावि केन्द्रमा बिहीबार मध्यान्हसम्म एक मत पनि खसेको छैन ।

मतदान अधिकृत धनेश्वर साहका अनुसार कुनै पनि मतदाता मतदान प्रक्रियामा सहभागी भएका छैनन् । यस महादेवा गाउँमा सिके राउतको घर पर्छ ।

यसअघि जितेका उम्मेदवारहरुले उक्त ठाउँको विकासमा ध्यान नदिएको भन्दै स्थानीयहरु मतदान प्रक्रियामा सामेल नभएका हुन् । ९ सय ६० मतदाता रहेको यस केन्द्रमा हालसम्म एक मत पनि खसेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL