scheduleबिहिवार मंसिर २८ गते, २०७४

पाल्पामा १७ मलामीले मतदान गरे

पाल्पा, २१ मंसिर । जिल्लाको रम्भा गाउँपालिका–२ पश्चिमकोटमा १७ मलामीले मतदान गरेका छन् ।

रम्भा गाउँपालिका–२ बक्सिङकोट सुरुङडाँडा ८५ वर्षीया टकिसरा सिंजालीको आज निधन भएको थियो । मलामी जानु अघि उनीहरुले स्थानीय मेहन्द्र आधारभूत मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गर्नेमा सोही वडाका वडासदस्य दुर्गाबहादुर थापासहित रहेका स्थानीयवासी एवत सारुले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL