scheduleसोमवार जेष्ठ ७ गते, २०७५

चीनले समुन्द्रमाथि बनायो संसारकै लामो पुल, नयाँ वर्षबाट खुला गरिने

काठमाडौं । चीनले समुन्द्रमाथी बनाएको ५५ किलोमिटर संसारकै लामो पुल सन् २०१८ को सूरुवाती दिन खुल्ने भएको छ ।

यो पुल बनाउन ४ लाख २० हजार मेट्रिकटन स्टिल प्रयोग गरिएको छ । चीन, हङकङ र मकाउ मिलेर उक्त पुल निर्माण गरेका हुन् ।

समुन्द्रमाथी बनेको उक्त पुलले ८ रेक्टर स्केलको भूकम्प समेत थेग्न सक्ने छ ।

११५.९ बिलियन युआनमा बनेको यो पुलले हङकङ–मकाउ–झुवाई प्रान्त जोड्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC