scheduleबिहिवार फाल्गुन १० गते, २०७४

सत्र अंकले घट्यो नेप्से, बजारमा ३६ करोडको कारोबार

काठमाडौं, २ माघ । मंगलबार सेयर बजार १७.३९ अंकले घटेर १४१३.७१ अंकमा कायम भएको छ । बजारमा सबै समूहको परिसूचकमा गीरावट आएपछि सूचक पनि ओरालो लागेको हो । मंगलबार जलबिद्युत् समूह सबैभन्दा धेरै १००.०८ अंकले घटेको छ ।

दिनभरिमा १५४ वटा कम्पनीको आठ लाख ११ हजार सात सय ५९ कित्ता सेयर चार हजार चार सय २१ पटक खरिदविक्री हुँदा ३६ करोड २२ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL