scheduleबिहिवार फाल्गुन १० गते, २०७४

प्रदेशसभा सांसद मनाङ्गेलाई ५ वर्ष जेल सजायँ


काठमाडौं, २ माघ । सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई अदालतले ५ वर्ष जेल सजायँ सुनाएको छ । उनलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको हो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गर्दै यस्तो निर्णय गरेको हो । मनाङे स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएर विजयी भएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL