scheduleबिहिवार फाल्गुन १० गते, २०७४

राजकुमारी कार्लोटीको चर्चा

एजेन्सी, २ माघ ।  कार्लोटी मेरी पोमिलाइन कासिरागीलाई प्रायः मोनाकोकी राजकुमारी कार्लोटीका रुपमा बढी चिनिन्छ । उनी संसारकै सबैभन्दा सुन्दर दरबारियामध्येमा उनी पनि पर्छिन् ।

कार्लोटीसँग के छैन, नाम, दाम, काम र त्योभन्दा पनि उनको राम्रो मुहार । उनी राजकुमार रेनियर तेस्रो तथा हलिउडकी प्रख्यात नायिका ग्रेस केलीकी नातिनी हुन् ।

कार्लोटी मोनाकोको गद्दीमा चौथो नम्बरको तहकी दरबारिया हुन् । उनी राम्रो फेसन सेन्स र उनको मुहारका लागि परिचित छिन् । उनी प्रायः कला प्रदर्शनी घुम्न रुचाउँछिन् । उनका लुगाहरु गुसी कम्पनीले विशेषगरी निर्माण गर्ने गरेको सूत्र बताउँछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL