scheduleशनिवार जेष्ठ १२ गते, २०७५

मनिषसँग रोमान्स गर्दै सलमानकी प्रेमिका यूलिया ! (भिडियोसहित)

एजेन्सी, २ माघ । बलिउड अभिनेता सलमान खानकी प्रेमिका यूलिया वन्तुर यतिबेला आफ्नो करियर सम्हाल्न लागेकी छन् । हालै यूलियाको अभिनय रहेको एक गीतको पहिलो पोस्टर सलमानले सेयर गरेका थिए ।

तर, अहिले उक्त गीतको म्युजिक भिडियोको टिजर बाहिर आएको छ । टिजरमा यूलिया अभिनेता मनिष पलसँग रोमान्स गरिरहेकी देखिन्छिन् ।

भिडियो हेर्नुहोस् :

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC