scheduleबिहिवार फाल्गुन १० गते, २०७४

सुनको मूल्य उचाइतर्फ, ५७ हजार २ सयमा किनबेच


काठमाडौं, २ माघ । केहि समययता लगातार बढिरहेको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैंयाले बढेर प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७६५ रुपैंयामा किनबेच भईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL