scheduleबिहिवार फाल्गुन १० गते, २०७४

चाँदीको मूल्य घट्यो तर सुनको घटेन

काठमाडौं, ३ माघ । बुधबार छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ । मंगलबार तोलामा २ सय रुपैंयाले बढेर प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भएको सुन बुधबार पनि सोहि मूल्यमा कारोबार भएको हो ।

बुधबार तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७६० रुपैंयामा किनबेच भईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL