scheduleबिहिवार फाल्गुन १० गते, २०७४

डिभिजन टू क्रिकेट : नेपालले टस जितेर केन्यालाई ब्याटिङको निम्तो दियो(LIVE)


काठमाडौं, २९ माघ। आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को आफ्नो चौथो खेलमा नेपालले टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको छ ।

नामिबियाको विन्डहक मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । डिभिजन टू मा नेपालले यसअघि भएका तीन खेलमा दुईवटामा जीत र एउटामा हार ब्यहोरेको छ ।

रातो अक्षरमा क्लिक गरेर लाईभ हेर्नुहोस्  NEPAL VS KENYA

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL