scheduleबिहिवार फाल्गुन १० गते, २०७४

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

काठमाडौं, १ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको कार पार्किङ क्षेत्रमा आगलागी भएको छ। आगलागीका कारण केहिबेर आन्तरिक र अन्तर्राष्ट्रिय उडान–अवतरण रोकिएको थियाे । चुरोट खाएर फाल्दा आगलागी भएको आशंका गरिएको छ ।

करिब १०–१५ मिनेट उडान–अवतरण रोकिएपछि दमकलले आगो निभाएको छ। आगो नियन्त्रणमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण सुचारू भएका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL