scheduleबिहिवार फाल्गुन १० गते, २०७४

आमाको निधनपछि प्रदेश–४ मा मुख्यमन्त्रीको शपथ सर्‍यो

पोखरा, १ फागुन । प्रदेश नम्बर ४ मा मुख्यमन्त्रीको शपथ सरेको छ ।

बुधबार दिउँसो हुने भनिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ कार्यक्रम रोकिएको छ । उनकी कान्छीआमाको निधन भएपछि उनको शपथ ग्रहण कार्यक्रम दुई दिनपछि शुक्रबार बिहान १० बजे हुने प्रदेशप्रमुखको कार्यालय सचिव देवी ज्ञवालीले बताएका छन् ।

गुरुङलाई सोमबार प्रदेशप्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL