scheduleसोमवार आषाढ़ ११ गते, २०७५

फेरी बढ्यो सुनको मूल्य, तोलाको ५८ हजारमा किनबेच


काठमाडौं, ७ फागुन । सोमबार सुनको मूल्य तोलामा १ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला ५७ हजार ९ सय रुपैंयामा किनबेच भएको थियो ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भइरहेको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले बढेर प्रतितोला ७४५ रुपैंयामा किनबेच भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob