scheduleसोमवार आषाढ़ ११ गते, २०७५

म्यानचेस्टर सिटीको अर्को सहज जित, स्टोक सिटी रेलिगेशनमा पर्ने सम्भावना बढ्यो

एजेन्सी, २९ फागुन । सोमबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले स्टोक सिटीलाई २० गोलले पराजित गरेको छ ।

उता स्टोक सिटी रेलिगेशनमा पर्ने सम्भावना बलियो हुँदै गएको छ । म्यान सिटीका लागि दवै गोल डेबिड सिल्भाले खेलको १० औ र ५० औ मिनेटमा गरे । यो जितसँगै म्यान सिटी उपाधि नजिक पुग्न लागेको छ ।

यस सिजन लिभरपुलबाहेक अन्य क्लबले हालसम्म म्यान सिटीलाई हराउन सकेका छैनन् । ३० खेल खेलिसक्दा म्यान सिटीको ८१ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ६५ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob