scheduleसोमवार आषाढ़ ११ गते, २०७५

राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं, २९ फागुन। राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई भारी मतअन्तरले पराजित गरिन् ।

भण्डारीले ३९ हजार २७५ मत पाईन् भने कुमारी लक्ष्मी राइले ११ हजार ७३० मत पाईन् ।  वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनी ७४.४० प्रतिशत मतसहित विजयी भएकी हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob