scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

घट्यो सुनको मूल्य


काठमाडौं, १ चैत । बिहीबार सुनको भाउ तोलामा १ सय रुपैंयाले घटेको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले घटेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैंयाँमा खरिदबिक्री भईरहेको छ ।

चाँदी भने प्रतितोला ७४५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob