scheduleआइतवार बैशाख ९ गते, २०७५

यति एयरलाइन्स : विमानको चक्का लक भए पनि दुर्घटनामुक्त

फाइल फोटो

काठमाडाैं, ४ चैत । गौतमवुद्ध विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको विमान दुर्घटनाबाट बचेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको उक्त विमानको चक्का लक भएपछि जहाज धावनमार्गको बीचमै  राकियो ।

९ एनएजेसी नम्बरको उक्त विमानमा सवार सबै शकुसल भएको बुझिएको छ ।

आइतबार दिउँसो अवतरणको क्रममा उक्त  विमानलाई क्रेनको सहायताबाट हटाउने कार्य भइरहेको ।

विमान दुर्घटना लगत्तै अहिले विमानस्थल बन्द  छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC