scheduleआइतवार बैशाख ९ गते, २०७५

मुख्यमन्त्री राईले गरे एभरेष्ट बैंक विराटनगर शाखा भवनको उद्घाटन

विराटनगर, ५ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई बाट एभरेष्ट बैंकको विराटनगर शाखाको नवर्निमित भवनको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा प्रदेश नं १ का गृह तथा कानुन मन्त्री हिक्मत कुमार कार्की, अर्थ तथा योजना मन्त्री इन्द« बहादुर आङबो, बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC