scheduleआइतवार बैशाख ९ गते, २०७५

दीपक बज्राचार्यको नयाँ गीत सार्वजनिक

गायक दीपक बज्राचार्यले आफ्नो नयाँ गीत ‘मनमागन’ सार्वजनिक गरेका छन् ।
शनिवार राजधानीको सिभिल मलमा आयोजित कन्सर्टमा उनले आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन् ।

दीपकको एकल कन्सर्टमा उनले आफ्ना चर्चित गीतहरु मार्फत उपस्थितलाई मनोरंजन दिएका थिए ।

यसैबीच उनले ‘मनमागन’ पनि देखाएका थिए । उपस्थित दर्शको भीडले उनको गीतलाई रुचाएको पनि थियो । गीत सार्वजनिक समारोहमा गीतका गायक दीपकसँगै भिडियोका निर्देशक सुव्रतराज आचार्यको उपस्थिति रहेको थियो ।

दीपकले अल्लारे, ओ अमिरा, जुजु नाना नाना, कालि कालि, सानी, प्रिय तिमि आयौ बोलको गीत गाएका थिए । उनको छोरी चेरिसा बज्राचार्यले पनि गीत गाएकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC