scheduleशनिवार जेष्ठ १२ गते, २०७५

राजपा नेपालको बैठक जारी

फाइल फोटो

भक्तपुर, ४ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक जारी छ ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको निवास सानो ठिमीमा बैठक चलिरहेको छ  ।

बैठकमा पार्टीको राजनीतिक समितिको बैठकको मिति तय गर्नुकासाथै देशको समसामयीक राजनीतिक अवस्थाको बारेमा छलफल हुने   राजपाका एक नेताले बताए ।

सो बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र आगामी आर्थिक वजेटको बारेमा पनि  छलफल गरिने स्रोतले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC