scheduleसोमवार आषाढ़ ११ गते, २०७५

अष्ट्रेलियाका धनाढ्यको सूचीमा नेपालका घले, कति छ सम्पत्ति ?

काठमाडाैं, ११ जेठ  । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा परेका छन् ।

बिजनेस रिभ्यु विक्लीले बिहिबार सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८१ औँ नम्बरमा पर्न सफल भएका हुन्  । उनिहरुको  ८७ करोड ६० लाख डलर सम्पत्ति रहेको देखिएको छ ।

सन् २०१७ मा  उनीहरु ६४ करोड ७० लाख डलरको कुल सम्पत्तिसहित १०१ अाैं स्थानमा परेका थिए ।  घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob