scheduleमगलवार मंसिर २५ गते, २०७५

१४ अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट


काठमाडौं, ३ असार । आइतबार सेयर बजार परिसूचक नेप्से १४.०७ अंकले घटेर १२३३.२घ अंकमा झरेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१० अंकले ओरालो लागेको छ ।

आइतबार कारोबारमा आएका होटलबाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ ।

 

बजारमा १५८ कम्पनीका ६ लाख ६४ हजार ५२१ कित्ता सेयर ४ हजार ३ सय ६१ पटक खरिदबिक्री हुँदा २४ करोड ५० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob